मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
सरुवा

२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

मङ्गलबार, १२ साउन २०८३, १९ : ५७
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवहरूको सरुवा गरेको छ।
  • मन्त्रालयको मंगलबारको निर्णयअनुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
  • सरुवा हुनेहरूलाई विभिन्न मन्त्रालय, विभाग, मालपोत कार्यालय तथा स्थानीय तहहरूमा कामकाजका लागि खटाइएको छ।

काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवहरूको सरुवा गरेको छ। 

मन्त्रालयको मंगलबारको निर्णयानुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। 

सरुवा हुनेहरूमा जीवन राज सेढाई, शिव प्रसाद हुमेगाईं, पशुपति महत, दीपक ढकाल, निर्मला न्यौपाने र सुष्मा महता लगायत २४ जना कर्मचारी रहेका छन्। 

उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, मालपोत कार्यालय तथा स्थानीय तहहरूमा कामकाजका लागि खटाइएको छ। 

सूची हेर्नुहोस्

Notices-20260728190721660_page-0001Notices-20260728190721660_page-0002Notices-20260728190721660_page-0003

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप