शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सी–मोदी अनौपचारिक वार्ताः नरेन्द्र मोदी वार्तास्थल हेलिकप्टरमा जाँदा सी जिनपिङ भने कारमै गए

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक भेटवार्ताको लागि शुक्रबार तमिलनाडू पुगेका चीनका राष्ट्रपति सी जिनपिङले चेन्नई विमानस्थलबाट वार्तास्थल जानको लागि हेलिकप्टरको साटो सकडमार्ग प्रयोग गरे ।  चेन्नई...