आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

राजेश हमाल बने लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसेडर

काठमाडौँ । लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको हो । ...