सुदूरपश्चिम रोयल्सको सोसियल एक्टिभिस्ट एम्बेसडरमा केपी खनाल
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
खनाल क्लिन काष्ठमण्डप सरसफाइ अभियान, मैनादेवी फाउन्डेसनमार्फत हरियाली, स्वच्छता अभियानमा स्थानीय निकायसँग सहकार्य गर्न खनाल सक्रिय छन् ।
सुदूरपश्चिम रोयल्सलाई जनस्तरमा परिचित गराउनका लागि सामाजिक अभियन्ता खनालजीसँगको सहकार्य प्रभावकारी हुने क्लबले विश्वास लिएको छ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। त्यस्तै ओलम्पियन दीपक विष्ट टोलीको ब्रान्ड एम्बेसडर रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मङ्सिर १६ गते नेपाल प्रिमियर (एनपीएल) को सुरु हुँदैछ। सुदूरपश्चिम रोयल्सले केही सातापछि आफ्नो तयारी सुरु गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण