सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री बालेनलाई चिनियाँ प्रधानमन्त्रीले पठाए बधाई सन्देश

काठमाडौँ । चिनियाँ प्रधानमन्त्री ली छियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री लीले शनिबार नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाएका हुन् ।  बधाई...