सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नयाँ एमजी हेक्टर सार्वजनिक, प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार

काठमाडौँ । एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता जी.ओ.अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ‘एमजी हेक्टर’ सार्वजनिक गरेको छ।  बिहीबार काठमाडौँको थापाथलीस्थित शोरुममा आयोजित एक कार्यक्रमका बीच यो प्रिमियम एसयूभी औपचारिक रूपमा सार्वजनिक...