काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले राज्यको हरेक तह र निकायमा महिलालाई ५१ प्रतिशत सहभागिताको माग गरेको छ । मोर्चाका अध्यक्ष कुमारी बबिताले आज (मंगलबार) प्रेस विज्ञप्ति...