शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पूर्वराष्ट्रपति सक्रिय पार्टी भूमिकामा फर्केर गल्ती गर्नुहुन्न’

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीको जारी पोलिटब्युरो बैठकमा १० वटा प्रस्ताव प्रस्तुत गरेका छन्। ती प्रस्तावमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा सहभागिता, आन्तरिक गुटगत गतिविधि,...