राजनीति
एमाले पोलिटब्युरो बैठक सुरु, तस्बिरहरू
मङ्गलबार, १८ भदौ २०८१, १३ : ५४
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा केही बेर अघि बैठक सुरु भएको हो ।
_YggSqsjnAE.jpg)
बैठकले वार्षिक कार्ययोजना निर्माण गर्नेछ । यसअघि बसेको सचिवालय बैठकले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित गर्ने सो पार्टीले जनाएको छ ।
_mAatWfHxQl.jpg)
भदौ १३ गते बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षे कार्ययोजना तयार गर्दै छलफलका लागि प्रस्ताव गरेको थियो ।
_dOkY0SUZZa.jpg)
_i3VzcyUZMZ.jpg)
_P9gUVIyPg4.jpg)
_r5MI6eB8mi.jpg)
_3ZFMxHY0qN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण