शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको २० वर्षपछि सान मारिनोले जित्यो पहिलो खेल

काठमाडौँ । सान मारिनोले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिलो खेल जितेर इतिहास रचेको छ । सान मारिनोले नेशन्स लिग फुटबलअन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा लिचटेन्स्टाइनमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको...