काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको...