काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो एक वर्षको कार्यकाल सफल भएको दाबी गरेकी छन् । कांग्रेस नेतृसमेत रहेकी आरजु परराष्ट्रमन्त्रीमा नियुक्त भएको आज एक वर्ष पूरा भएको हो...