शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा ७२ घण्टा सीमा बन्द हुने

भारतसँग सीमा जोडिएको सप्तरी जिल्लाको सम्पूर्ण सीमा नाकाहरू मङ्गलबारदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरण सम्पन्न...