शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

तनहुँ । व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ। नगरपालिका वडा नम्बर ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय...