शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा सुपरफ्लप भएको शाहरुखको जिरो फिल्म किन अचानक टप ट्रेन्डमा ?

बलिउडका किंग खानका नामबाट चर्चित शाहरुख खानको गत वर्ष रिलिज भएको जिरोको ट्रेलर आज बारम्बार हेरिँदैछ । बक्स अफिसमा सुपरफ्लप भएको यो फिल्मकोे आज भारतीय सोसल मिडियामा अत्यधिक चर्चा भइरहेको...