विराटनगर । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर सन्तोष राईमाथि भएको आक्रमणको विरोध गरेको छ । गत शनिबार स्वास्थ्य कार्यालय, सुनसरीका प्रमुखसमेत...