आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख शर्माद्वारा २ वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भएका २ वटा विधेयक प्रदेश प्रमुख शर्माले बिहीबार प्रमाणीकरण गरेका हुन् ।   ...