बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमति लत्त्याउन नपाउने बताएका हुन्...