सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेड र देशकै पहिलो एलपी  ग्याँस आयातकर्ता एवम् विक्रेता कम्पनी नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ ।  सो सहकार्य...