आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीका विदेश भ्रमण बाक्लियो

संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् ।  अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन्...