शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओभरलोड बिरुद्ध बागमती ट्राफिक निर्मम, एउटै गाडीलाई ५४ हजारसम्म जरिवाना

काठमाडौँ । क्षमता भन्दा धेरै सामान बोक्ने मालवाहक ट्रकहरूमाथि बागमती ट्राफिकले कडा कारबाही थालेको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट काठमाडौँतर्फ आउने मालवाहक सवारीलाई ट्राफिक प्रहरीले ५४ हजार रुपैयाँसम्म जरिवाना गरेको...