आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन

झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन्  । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन...