शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

नेपालमा राजा चाहियो भन्ने को हुन्, ती के चाहन्छन् ?

तत्कालीन राजा ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलन गरेर नारायणहिटी दरबार छाडेकै दिनदेखि राजा चाहियो भन्नेहरू थिए र छन् । उनीहरूको शक्ति पुगेको भए त नेपालबाट राजतन्त्र हट्नै दिँदैनथे । खासगरी पूर्वपञ्च,...