बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सगरमाथाको पहिलो आरोहण दलका सदस्य कान्छा शेर्पाको अन्त्येष्टि, तस्बिरहरू

काठमाडौँ । सगरमाथाको पहिलो सफल आरोहण दलका एकमात्र जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आज टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा सहरी...