बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२...