आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशलाई हराउँदै पहिलो स्थानमा उक्लियो आर्मी

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई...