चितवन । अन्तर्राष्ट्रिय ‘डेरी एक्स्पो’ आजदेखि सुरु भएको छ । चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको संयुक्त आयोजनामा यहाँको चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो सुरु भएको हो...