शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा ओली–दाहाल खट्पट, यस्ता विषयमा छैन एकरुपता

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव...