सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपतिले  चीन भ्रमण गर्ने

बेइजिङ– ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो । ...