शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डेढ महिना लामो रस्साकस्सीपछि कांग्रेसमा जुट्यो महाधिवेशन मितिमा सहमति

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा देखिएको विवाद डेढ महिनापछि टुंगिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म...