बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू भएको छ । विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान...