बैंकक । हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट पीडित नागरिकहरूको सहयोगार्थ शेष घले समर्थित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, थाइल्याण्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ। संघले म्यानमारमा पीडित बनेका...