म्यानडले । म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएको त्यहाँको सेनाले जानकारी दिएको हो ।
_uyo9HSvclL.jpg)
शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म पुगेको थियो । शनिबार त्यहाँ स–साना परकम्पहरू अझै पनि गइरहेका छन् ।
_W8hhwiVlQe.jpg)
उद्धारकर्मीहरू रातभर घाइते तथा भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन् । भूकम्पका कारण म्यानमारको दोस्रो ठुलो सहर म्यानडलेमा धेरै भवनहरू ढलेका छन् । म्यानडले र याङगुनमा विद्युत् आपूर्ति प्रभावित भएका छन् ।
_tkXSHEjAe9.jpg)
उता, थाइल्याण्डमा एउटा निर्माणाधीन गगनचुम्बी भवन ढल्ला १ सयभन्दा बढी हराइरहेका छन् । त्यहाँ थप दुई भवन खाली गराइएको छ । शनिबार २ हजारभन्दा बढी भवनहरूको अनुगमन गरिने बताइएको छ ।
_mYiopPH70a.jpg)
_lAbkADhyad.jpg)
_QvXm9GX093.jpg)
_L0rkM0I8OV.jpg)
_99327WzqxY.jpg)
_BXj8ZIDnip.jpg)
_EcYAU0vWFl.jpg)
_BZAEn9ElPM.jpg)
_8vDJFpgckr.jpg)
_hjvzGQw25L.jpg)
_9Ra73aiw5B.jpg)
_biz9s6YtxZ.jpg)
तस्बिरहरू : रोयटर्स
१ प्रतिक्रिया