मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

तानसेन । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ ।  सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास-स्वीस...