मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

यू-१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीले सान्त्वना जित हासिल गरेको छ ।  नेपाली यू–१९ टोलीले बुधबार खेलिएको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानको यू–१९ टोलीलाई डकवर्थ एन्ड...