सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु

बेइजिङ ।  उत्तरी चीनको हेबेई प्रान्तको एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । मङ्गलवार राति करिब ९ बजे चेङ्दे सहरको लोङ्हुआ काउन्टीमा आगलागी भएको थियो । ...