चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
बुधबार, २७ चैत २०८१, १२ : ०४
बेइजिङ । उत्तरी चीनको हेबेई प्रान्तको एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । मङ्गलवार राति करिब ९ बजे चेङ्दे सहरको लोङ्हुआ काउन्टीमा आगलागी भएको थियो ।
बुधबार बिहानसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागी के कारणले भयो भनेर अनुसन्धान भइरहेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरू र समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै एउटा समाचारमा बताएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण