काठमाडौँ । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर वैशाख २ मा मृत्यु भएको आनन्दीदेवी सदायको घटना छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा समिति...