काठमाडौँ । बाढीले क्षतिग्रस्त तामाकोशी– मिल्टि सडक अन्तर्गत खिम्ती– किर्नेटार सडक खण्डको ठेक्का आह्वान भएको छ । सडक डिभिजन खाल्टे सिन्धुलीले मंगलबार एक सूचना जारी गर्दै ठेक्का आह्वान गरेको हो...