बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबिच शिष्टचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् । मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा...