वासिङ्टन डीसी । लगानी गुरु भनेर चिनिने अमेरिकाका चर्चित लगानीकर्ता एवम् विश्वका पाँचौँ धनी व्यक्ति वारेन बफेटले बर्कशायर हाथवेका अध्यक्ष तथा सीईओको पदबाट अवकाश लिने घोषणा गरेका छन् । ९४...