जनकपुरधाम । मधेस विश्वविद्यालयका कानुन संकायका विद्यार्थीहरूले विश्वविद्यालयको अध्ययन र प्रशासनिक वातावरण सुधार गर्न मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनललाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार उनीहरुले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न...