मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी

विराटनगर । नेकपा एमाले निकट अनेरास्ववियु मोरङ जिल्ला कमिटीले केन्द्रको निर्णय उल्लङ्घन गर्दै पदाधिकारीमा ११ जना चयन गरेको छ । खास गरी नेताका छोराछोरीलाई व्यवस्थापन गर्न मोरङमा पदाधिकारीको सङ्ख्या बढाइएको...