शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणघाट-मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो...