काठमाडौँ । इङ्ल्यान्ड फुटबल संघ (एफए) ले महिला फुटबल प्रतियोगितामा ट्रान्सजेन्डर खेलाडीले सहभागिता जनाउन नपाउने निर्णय गरेको छ । आगामी जुन १ तारिखदेखि कुनै पनि ट्रान्सजेन्डर खेलाडीले महिला फुटबल प्रतियोगितामा...