मुक्तक– १ छोडिदेउ गुनासो गर्न अरुसँग ।। केही फरक पर्दैन नबोले नि अरुसँग ।। अरुको भरमा जिन्दगी चल्ने हैन । बाँच्न सिकौँ सधैँभरि नगरी आस अरुसँग ।। सधैँ साथ मात्रै दिइरहे मैले । त्यसको साटो...