बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन

काठमाडौँ । अस्ट्रेलियामा खेलिएको टेस्ट क्रिकेटमा तेहरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बब काउपरको निधन भएको छ । बबको ८४ वर्षको उमेरमा आइतबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ...