बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै

काठमाडौँ । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपालले भरतसँग प्रतिस्पर्धा गर्दैछ । खेल अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ...