आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

यौन दुर्व्यवहारमा दोषी ठहरिए फ्रान्सेली अभिनेता जेराद

काठमाडौँ । फ्रान्सेली अभिनेता जेराद देपाद्यू दुई महिलामाथि यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका छन् ।  पेरिसको एक अदालतले अभिनेतालाई १८ महिनाको निलम्बनसहितको जेल सजाय सुनाएका छन् । २०२१ मा एउटा...