काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर ताइवो अवोनियी शल्यक्रियापछि कोमामा छन् । पेटको गम्भीर चोटपछि पहिलो चरणको शल्यक्रिया गराएका २७ वर्षीय स्ट्राइकर ताइयो कोमामा रहेको उनी...